|

अध्यक्ष डा.सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता

2 वर्ष पहिले     299 सामग्री पोस्ट दृश्य

निर्वाचन, समाचार, बिज्ञान, प्रबिधि

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् ।

डा.राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी -२ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि उनी विभिन्नका अध्यक्षसहित राजनीतिकर्मीसंग शिष्टाचार भेटवार्ता गरिरहेको छ।