|

जनमत पार्टीको संसदीय दलको प्रमुख सचेतकमा अनिता साह चयन

2 वर्ष पहिले     281 सामग्री पोस्ट दृश्य

समाचार, प्रबिधि

सामग्री लेखक:   Ashok Kumar Mandal

   

डा.सीके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलको प्रमुख सचेतकमा अनिता साह चयन हुनुभएको छ ।

सोमबार काठमाडौंको बुद्धनगरमा रहेको पार्टी कार्यालयमा बसेको पार्टीका सांसदहरुको बैठकले अनिता साहलाई सर्वसम्मत रुपमा दलको प्रमुख सचेतकमा चयन गर्नुभएको छ।उहाँ पार्टीको राष्ट्रिय सचीव र समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यसमेत रहेका हुन।