|

एक आपसमा ठोकिँदा दुई जना घाइते, एक जना गम्भीर

2 वर्ष पहिले     249 सामग्री पोस्ट दृश्य

समाचार, स्वास्थ्य

सामग्री लेखक:   Ashok Kumar Mandal

   

धनुषामा दुई मोटरसाइकल ठोकिँदा दुई जना घाइते र एक जना गम्भीर घाइते भएको छ ।

धनुषाको सबैला नगरपालिका ९ स्थित हुलाकी राजमार्गमा सोमबार बेलुकी दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको घाइते भएको छ । एक जनाको अवस्था गम्भीर रहेका छन् ।

थप आउन बाकी !भिडियो सहित 

https://youtu.be/LKNKgoKmPzU