|

पत्रकारितालाई देशको चौथो अंग मानिएको

1 वर्ष पहिले     348 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

पत्रकारितालाई देशको चौथो अंग मानिएको छ सबैलाई थाहा भएकै कुरो हो।संचार क्षेत्रमा आवद्ध भएका जो पनि होस आफ्नो इमानदारीका साथ कलम चलाउनुपर्छ र सत्य तथ्य बोल्नु पनि पर्छ।र त्यही कामलाई प्राथमिकता दिदै हामि हिडिराखेका छौ।हाम्रो रेडियो सप्तशहिद १०२.१ मेघा हर्जको लगभग एक सालभन्दा बढि नै भयो शुभआरम्भ भएको तर स्वभाविक रूपमा न रेडियोमा कुनै विज्ञापन छ न कुनै कम्पनीको स्पोनसराइज कार्यक्रम आम्दानीको स्रोत हेर्ने हो भन्ने स्पष्टै देखिदैन।हामिले कसैको तेल पनि लगाएनौ प्रचार दिनको लागि मैले आफ्नो हैसियतले रेडियो खोलेछु र यहिलेसम्म चलाई पनि राखेको छु।तर जुन नगरपालिकामा हाम्रो रेडियो सप्तशहिद स्थापित छ त्यही नगरपालिकामा विकासको काममा भ्रष्टाचार हुदा,शिक्षा,स्वास्थ जस्ता क्षेत्रमा अनियमितता हुदा म चुपचाप बस्न सकिँदैन।त्यसको परिणाम तपाईंहरुको अगाडि राख्दै आइरहेको छु।

तर यी झोले चाटुकार शहिदनगर नगरपालिकाकै वार्ड नम्बर ५ बिरता घर भएको सुरेन्द्र यादव नाम भएको व्यक्तिले आफुलाई पत्रकार भनी नगरपालिका भरी आतंक फैलाइएको छ।जुन पार्टीको सत्ता हुन्छ त्यसै पार्टिसंग भत्ता लिनको लागि फेसबुकमा त्यसको प्रसंसा गर्दै हिडछन बरु भ्रष्टाचारी किन नहोस।त्यसैले भ्रष्टाचारीलाई सहयोग गर्ने जो पनि भ्रस्टाचारी नै हो।शहिदनगर नगरपालिकामा राम्रो काम भएको बेला प्रसंसा गरेका छौ तर जब जनतालाई हक अधिकार र स्थानीय सरकारले दिइने सेवा सुविधा र विकासको काममा गरिएको लापरबाही हुदा चुप बस्नु पत्रकार जगतको कलङ्कित गर्नु हो।तर यो सुरेन्द्र यादव आफुलाई पत्रकार भनेर समग्र संचार जगतलाई बदनाम गरिरहेको छ।केही दिन देखि शहिदनगर नगरपालिकाका नगर प्रमुख संग साट्घाट गरि पैसा लिने दाउमा थियो र केही पैसा पनि लिइसकेको छ त्यसको बदलामा यसले हामिले बोल्दा उल्टै रेडियो बन्द गरेर ताल्चा लगाएर भागौ भन्छन्।हेर सुरेन्द्र यादव तिमि जस्तो चाटुकारले मलाई रेडियो बन्द गरेर जाउ भन्छौ अलिकति पनि होसमा छौ कि महुलिया चौकमा रक्सी खाएर यो स्टेटस लिख्नु भयो हजुर।लाखौ लाख खर्च गरेर रेडियो मैले न कसैको आसमा न कसैको लगानीमा खोलेको छु।आफ्नो हिम्मतले खोलेछु बुझिस र म भ्रष्टाचार गरेको जो कोइ होस लिख्छु र लिखिरहन्छु i