6 दिन पहिले 54 सामग्री पोस्ट दृश्य
समाचार
सामग्री लेखक: Ashok Kumar Mandal
नेपाल प्रिमियर लिगको पहिलो च्याम्पियन जनकपुर बोल्टस बन्न सफल भएको छ ।
सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।
मिलान्थाको ब्याटीँग चलेपछि ४ विकेट गुमाउँदै जनकपुरले ४ बल बाँकी रहँदै च्याम्पियन बनेको हो ।
6 दिन पहिले
21 दिन पहिले
21 दिन पहिले
2 महीना पहिले